नियम १०
क्षतिपूर्ति दिने म्याद

हुलाक डाइरेक्टर वा नियन्त्रकद्वारा परिस्थितिबस जाँचबुझ (इन्क्वायरी) गर्ने आदेश भएमा बाहेक प्रेषकले हुलाकलाई बीमा वस्तु हराएको उजूरी दिएको मितिदेखि २ महिनापछि तुरून्त क्षतिपूर्ति पाउनेछ ।